भारतले फेरी घोषित नाकाबन्दी थाल्यो

काठमाडौं । भारतले फेरी घोषित नाकाबन्दी थालेको छ ।सडक यातायातको माध्यमबाट हुने व्यापारका लागि नेपाल र भारत दुवै तर्फ एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको रक्सौल नाकाबाट सामान ढुवानी रोकेर नेपाली नागरिकलाई दुख दिन खोजेको छ । यो नेपालको सबैभन्दा ठूलो आयात गर्ने नाका हो । रेल लिंक समेत जोडिएको सिर्सिया सुख्खा बन्दरगाह २०६१ …

भारतले फेरी घोषित नाकाबन्दी थाल्यो Read More »

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ …

चितवनका ५० हजार परिवार बाढीको जोखिममा Read More »

मृत्युदण्डको सजाय माग गरिएका सबैभन्दा कान्छा कैदी जेलबाट छुटे

काठमाडौं । मृत्युदण्डको सजाय माग गरिएका सबैभन्दा कान्छा कैदी जेलबाट छुटेका छन् ।सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आशङ्कामा १३ वर्षको उमेरमै पक्राउ परेका एक कैदीलाई साउदी अरबको सरकारले रिहा गरेको हो ।यसअघि, मुर्तजा कुरेरिसलाई मृत्युदण्डको सजाय माग गरिएको भए पनि जेल सजाय मात्र दिइएको थियो ।उनलाई साउदी सरकारले सन् २०१४ मा पक्राउ गरेको थियो । उनीमाथि …

मृत्युदण्डको सजाय माग गरिएका सबैभन्दा कान्छा कैदी जेलबाट छुटे Read More »

बाघले वर्षमै मार्‍यो १६ जना

चितवन : असार पहिलो साता भरतपुर २७ को राधा कृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेत बाघको सिकार बनिन्। साउन महिना यता मात्रै चितवनमा १६ जनाले बाघको आक्रमणमा ज्यान गुमाएका छन्। सबैभन्दा धेरै मंसिर, चैत र जेठ महिनामा तीन–तीन जनाको आक्रमणमा निधन भएको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ। बाघको बासस्थान परिवर्तन हुँदा …

बाघले वर्षमै मार्‍यो १६ जना Read More »

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो

काठमाडौँ — सरकारले करमा कटौती गर्दै  पेट्रोलियम पदार्थको मूल्य घटाउने  घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल …

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो Read More »

कामपामा उपप्रमुख डङ्गोलले गरिन् रु ७ अर्ब बढीको बजेट पेश

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको छ । उक्त बजेट चालु आवको भन्दा रु सात अर्बभन्दा बढी हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले आज नगरसभामा उक्त रकम बराबरको बजेट प्रस्ताव गर्नुभएको हो । कामपाले चालु आवका लागि रु १८ …

कामपामा उपप्रमुख डङ्गोलले गरिन् रु ७ अर्ब बढीको बजेट पेश Read More »

डुबान र पहिरोको चपेटामा पोखरा हेमजाका ६०० घर

पोखरा : पोखरा २५ हेमजाको सुइँखेतको फाँटमा बनेका घरहरु मुसलधारे वर्षापछि डुबानमा परेका छन्। नजिककै सुइँखेत खोलासमेत बस्तीमा पसेको छ। त्यहाँका करिब ६०० घरमा भलबाढी र पानीको प्रभाव परेको पोखरा २५ का वडाध्यक्ष मोती तिमिल्सिनाले जानकारी दिए। गएराति साढे ११ बजेदेखि घरहरु डुबानमा पर्न थालेको तिमिल्सिनाले बताए।  उनका अनुसार मुसलधारे पानीपछि बाढी र पहिरो सुरु भएको …

डुबान र पहिरोको चपेटामा पोखरा हेमजाका ६०० घर Read More »

युक्रेनी सेनालाई युद्धको मुख्य सहरबाट फिर्ता हुन आदेश दिएको छ|

किभ, युक्रेनी सेनाहरूलाई हप्तौंको भीषण सडक लडाइँ पछि मुख्य युद्धभूमि सहर सिभिएरोडोनेस्कबाट फिर्ता हुन आदेश दिइएको छ, अधिक हताहत सीमित गर्न र पुन: संगठित गर्न, तर यो कदमलाई रूसले महत्त्वपूर्ण विजयको रूपमा हेर्नेछ। युक्रेनका अधिकारीहरूले भने कि बम विस्फोट भएको पूर्वी सहरमा रक्षा गर्न धेरै थोरै बाँकी छ, जहाँ सयौं नागरिक रासायनिक प्लान्टमा फसेका छन्।रुसी …

युक्रेनी सेनालाई युद्धको मुख्य सहरबाट फिर्ता हुन आदेश दिएको छ| Read More »

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

काठमाडौं । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिनुभएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्पपीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरुका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको छ । …

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग Read More »

भारतमा सत्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

काठमाडौं । बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका बिहीबार जनाइएको थियो । हाल भारतमा ८८ हजार २८४ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । …

भारतमा सत्र हजारभन्दा बढी कोरोना सङ्क्रमित Read More »