भारतले फेरी घोषित नाकाबन्दी थाल्यो
काठमाडौं । भारतले फेरी घोषित नाकाबन्दी थालेको छ ।सडक यातायातको माध्यमबाट हुने व्यापारका लागि नेपाल र भारत दुवै तर्फ एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको रक्सौल नाकाबाट सामान ढुवानी रोकेर नेपाली नागरिकलाई दुख दिन खोजेको छ । यो नेपालको सबैभन्दा ठूलो आयात गर्ने नाका हो । रेल लिंक समेत जोडिएको सिर्सिया सुख्खा बन्दरगाह २०६१ …