दर्ता नै विवादमा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गर्नुभएको थियो ।ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र रहने …

दर्ता नै विवादमा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै Read More »

पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २५५ जनाको मृत्यु भएको छ

काबुल,  पूर्वी अफगानिस्तानमा बुधबार बिहान आएको भूकम्पमा कम्तीमा २५५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पक्तिका प्रान्तमा गएको 6 म्याग्निच्युडको भूकम्पको बारेमा जानकारी दुर्लभ रह्यो, तर यो इतिहासको सबैभन्दा लामो युद्धबाट अमेरिकी सेनाको अराजक फिर्ताको बीचमा गत वर्ष तालिबानले देश कब्जा गरेपछि अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानबाट ठूलो मात्रामा छोडेको छ। यसले सम्भवतः 38 मिलियन जनताको यो …

पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २५५ जनाको मृत्यु भएको छ Read More »

पूर्व टेलिभिजन एन्कर रवि लामिछानेले पत्रकार जीवनको अन्त्य गरी आजबाट राजनीतिज्ञको रुपमा नयाँ यात्रा सुरु गर्दै

काठमाण्डौ, पूर्व टेलिभिजन एन्कर रवि लामिछानेले पत्रकार जीवनको अन्त्य गरी आजबाट राजनीतिज्ञको रुपमा नयाँ यात्रा सुरु गर्दै नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । राष्ट्रिय सभा हलमा आज आयोजित कार्यक्रममा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् ।उनले देशको फोहोरी राजनीति सफा गर्न नयाँ पार्टी खोलेको बताए । पार्टीको चुनाव चिन्ह बेल …

पूर्व टेलिभिजन एन्कर रवि लामिछानेले पत्रकार जीवनको अन्त्य गरी आजबाट राजनीतिज्ञको रुपमा नयाँ यात्रा सुरु गर्दै Read More »

राष्ट्रिय परिचयपत्र बनाउन बिहान ५ बजेदेखि लाइनमा

गोरखा : बारपाक सुलीकोट गाउँपालिका ७ पाँचखुवा देउरालीका मीनराज लामिछाने राष्ट्रिय परिचयपत्रको फाराम भर्नका लागि आइतबार बिहान जिल्ला प्रशासन कार्यालय गोरखा आइपुगे। त्यहाँ बुझ्दा बिहे दर्ताको कागज चाहिने र बिहान पाँच बजेदेखि लाइन बस्नु पर्ने भन्ने थाहा पाएपछि त्यसदिन फर्किए। बिहेदर्ताको प्रमाणपत्र बनाएर सोमबार बिहान साँढे आठ बजे प्रशासन कार्यालयको प्रांगण आइपुग्दा प्रशासन कार्यालयको आँगनमा ८७ …

राष्ट्रिय परिचयपत्र बनाउन बिहान ५ बजेदेखि लाइनमा Read More »

युद्धबाट विस्थापित भएका युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल पदक…

मस्को : रुसी समाचार आउटलेट नोभाया गजेटाका प्रधान सम्पादक दिमित्री मुराटोभको स्वामित्वमा रहेको नोबेल शान्ति पुरस्कार पदक संयुक्त राज्य अमेरिकामा बिक्री गरिएको छ। सो पदक लिलामी प्रक्रियाद्वारा १०३.५ मिलियन अमेरिकी डलर ( हेरिटेज अक्सन) मा बिक्री भएको हो। लिलामी सुरु हुनुअघि मुराटोभले उठाएको सबै पैसा पोल्याण्ड, रुस, जर्मनी, मोल्डोभा, स्लोभेनिया, चेक रिपब्लिक र हङ्गेरीलगायत देशहरूमा रहेका …

युद्धबाट विस्थापित भएका युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल पदक… Read More »

नेपाल आयल निगमल मूल्यवृद्धिपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका छन्

काठमाडौं, सरकारले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेपछि नेपालका वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएको घोषणा गरेका छन् । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको छ । भाडा बढेपछि अब काठमाडौंबाट धनगढीको उडान रु १६ हजार ८०५ भाडा हुने भएको छ । यो हवाई भाडामा रु ८४० वृद्धि हो । मूल्यवृद्धिले …

नेपाल आयल निगमल मूल्यवृद्धिपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका छन् Read More »

वर्षाले चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्। शनिबार दिउँसो ३:०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको …

वर्षाले चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित Read More »

भारतको आसाममा बाढी : ८२ जनाको मृत्यु, ४७ लाख प्रभावित

भारतको उत्तर-पूर्वी राज्य आसाममा बाढीले भयावह स्थिति ल्याएको छ। प्रदेशका ३५ जिल्लामध्ये ३३ जिल्ला यस प्राकृतिक प्रकोपबाट नराम्ररी प्रभावित छन्। जानकारी अनुसार सोमबार, जुन २० मा बाढीका कारण थप ११ जनाको मृत्यु भएको छ। योसहित बाढीबाट भृत्यु हुनेको संख्या ८२ पुगेको छ। प्रभावित क्षेत्रमा निरन्तर राहत र उद्धार कार्य जारी रहे पनि यस विपद्का कारण …

भारतको आसाममा बाढी : ८२ जनाको मृत्यु, ४७ लाख प्रभावित Read More »

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ …

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । Read More »

मेयर विशेष भत्ताबापत काठमाडौं महानगरका ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता

ठमाडौं । २०७८ असार मसान्तभित्र ७५ वर्ष पूरा भएका काठमाडौं महानगरपालिकाका ज्येष्ठ नागरिकलाई मेयर विशेष भत्ताबापत वार्षिक १२ हजार उपलब्ध गराइने भएको छ । आइतबार महानगरको नीति तथा कार्यक्रम पेश गर्दै काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले असार मसान्तभित्र ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार मेयर विशेष भत्ताबापत उपलब्ध गराइने बताएका हुन् …

मेयर विशेष भत्ताबापत काठमाडौं महानगरका ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता Read More »